अहिले सम्मकै लामो सूर्यग्रहण लाग्दै भोली कुल राशीलाई लाभ

आज राति १० बजेर ३० मिनेट देखि बालक,वृद्ध,रोगी तथा अशक्त बाहेकले अरुले भोजन नगर्नु भनेर भनिएको छ ।

२०७७ साल असार ७ गते आइतबार सुर्य ग्रहण लाग्दैछ ।

यो पढ्न छुटाउनु भयो कि
भोलिको ग्रहण भारतको लागि खतरनाक हुन सक्छ : ज्योतिषी पौडेल
हातको बुढी औलाबाट थाहा पाउनुहोस् तपाईको भाग्य र स्वभाव
कलाकारिता क्षेत्रमा लागेका व्यक्त्तिहरुको पारिवारिक सम्बन्ध किन दिगो हुदैन ?
खण्डग्रास सुर्यग्रहण भनेर यस्को नामाकरण गरेको छ ।

१०:५० मा सुरु,१२:३८ मा मध्य र २:२३ मा समापन हुनेछ । जम्मा समय ३ घण्टा ३३ मिनेट रहेको छ ।

यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ ।

खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ ।

मिथुन राशिमा लाग्ने कारणले यस्लाई विशेष रुपमा हेरिएको छ ।

बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्याउनु पर्दछ ।

मृगशिरा र आरार्ध्या नक्षत्रमा हुने र मिथुन राशीमा हुने हुनाले यस्ले १२ राशिमा फरक फरक असर पार्नेछ ।

वृष, मिथुन,कर्कट, तुला, वृश्चिक, धनु ,कुम्भ र मीन राशीमा नकरात्मक प्रभाव पर्दै हेर्न मिल्दैन ।

मेष, सिंह, कन्या र मकर राशिले ग्रहण हेर्दा विशेष फाईदा हुनेछ ।

मेष राशिले ग्रहण हेर्दा लक्ष्मी प्राप्त हुनेछ भने सिंह राशिलाई लाभ मिल्ने छ ।

त्यस्तै कन्या तथा मकर राशिहरुको लागि सुख प्राप्त हुनेछ ।

सम्बन्धित खवर