काठमाडौं उपत्यकामा थप ३० जना कोरोना संक्रमित भेटिए

२१ असार, काठमाडौं उपत्यकामा ३० जनालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १ जना, ललितपुरमा २ जना र काठमाडौंका २७ जनामा कोरोना भाईरस संक्रमण देखिएको हो ।

सम्बन्धित खवर