रौतहटमा घरबाटै अपहरण प्रयास

रौतहटको गरुडा नगरपालिका मलाही टोलकी एक महिलालाई गएराति घरबाटै अपहरणको प्रयास भएको छ । आफ्ना छोराछोरीसँग रहेकी महिलालाई गएराति ९ बजे चार जनाको समूहमा आएको अपहरण प्रयास गरेका हुन् । महिलाका श्रीमान कामको सिलसिलामा गौरमा रहेको मौका छोप्दै…
पुरा पढ्नुहोस्...

तीन मेसिन थपिँदै कर्णालीमा कोरोना परीक्षणको दायरा बढाइँदै,

कर्णालीका थप तीन ठाउँमा पीसीआर मेसिन सञ्चालनको तयारी गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशक रीता भण्डारीका अनुसार दैलेखको जिल्ला अस्पताल, दुल्लु नगरपालिका र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको समन्वयमा चौरजहारी अस्पतालबाट…
पुरा पढ्नुहोस्...

कोरोना संक्रमित अचम्मको तथ्यांक नेपालमा

२९ जेठ, भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म देशभरि ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण प्रमाणित भएको छ । कोरोना भाईरस संक्रमण मध्ये पुरुष ४ हजार ५५ र महिला ३०९ जना छन् । उमेर समूहको हिसाबले हेर्दा…
पुरा पढ्नुहोस्...

न्यूरोड क्षेत्र तनावग्रस्त

२७ जेष्ठ, पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा विहान घम्साघम्सी भएको छ । अहिले ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ । प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव…
पुरा पढ्नुहोस्...

डेरा गरेर बस्नेहरुको लागी आयो अहिलेसम्मकै दुखद खबर, काठमाडौँ फर्किने नपाउने !

काठमाण्डौमा डेरा गरेर बस्नेहरुलाई तत्काल फर्किन नदिन काठमाडौंका महानगरपालिकाहरुको कठोर निर्णय ललितपुर काठमाडौं उपत्यकाका स्थानीय तहले कोरोना महामारी सामान्य नभएसम्म गाउँ गएकाहरुलाई नफर्कन आग्रह गरेका छन् । लकडाउन अघिदेखि उपत्यका छाडेका…
पुरा पढ्नुहोस्...

कोरोना भाइरसको औषधि नेपालमैं तयार परीक्षण प्रक्रिया

भक्तपुर । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका सहप्रा डा.ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको कोरोना भाइरस विरुद्ध औषधि तयार पारी परीक्षण प्रक्रियामा रहेको । वाग्मती प्रदेशका सामाजिक…
पुरा पढ्नुहोस्...

कर्णालीमा थप ५४ जनामा कोरोना पुष्टि, कोरोना भाईरस संक्रमितको संख्या ६४१ पुग्यो

२५ जेठ, कर्णालीमा आइतबार थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पशुपन्छी रोग अन्वेषण केन्द्र, प्रदेश अस्पताल, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि…
पुरा पढ्नुहोस्...

क्वारेन्टाईन स्थलमा स्वास्थ्यकर्मी कुट्ने मुख्य आरोपी प्रहरीको नियन्त्रणमा

२२ जेठ, रौततहटको राजपुर नगरपालिका ९ बैरियास्थित ठूलो मदरसाको क्वारेन्टिनमा स्वास्थ्यकर्मी कुट्ने मुख्य आरोपी रुस्तम मियाँलाई जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले उनलाई गाउँबाटै नियन्त्रणमा लिइएको हो । उनी राजपुर नगरपालिका ९ का…
पुरा पढ्नुहोस्...

कञ्चनपुरको गौरिफन्टा नाकामा खटिएका एकजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

२२ जेठ, भारतबाट आएका नेपालीहरुको कोरोना भाईरस परीक्षण गर्न कञ्चनपुरको गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना भाईरस संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र…
पुरा पढ्नुहोस्...

क्वारेन्टिनमा बसेका ४ जनालाई आरडीटी पोजेटिभ देखिएपछि गोठमा सारियो

१९ जेठ, दुल्लु । दैलेखको भैरवी गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएका चार जनामा शनिबार आरडीटी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई गोठमा सारिएको हो । आरडीटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टिनबाट अलग…
पुरा पढ्नुहोस्...