बिर्तामोड :  सीप विकास तथा क्षमता अभिवृद्धि उपभोक्ता समिति बिर्तामोड ४ को आयोजना तथा बिर्तामोड नगर पालिका वार्ड न  ४ को सहयोग र आदर्श स्कुल अफ म्यानेजमेन्ट ,बिर्तामोड को प्रायोजन  मा ३५ दिने युबा लाई होटल ब्यबस्थापन तर्फ कुकिङ तालीम को उद्घाटन गरेको छ।

उपभोक्ता समिती का अध्यक्ष नारायण मुखियाको अध्यक्षता तथा बिर्तामोडमा ४ का वार्ड अध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यतामा तालीम को सुरुवात गरिएको हो। 

a820da24-1ad7-4479-92d3-8f360af1aae3

कार्यक्रममा आदर्श स्कुलका डाइरेक्टर सन्जोग खरेलले युबामा कुकिङको अबधारणा भए पनि यश लाई ब्यबसायिक रुपमा सीप सिकेर अगि बढन मद्दत मिल्ने बताए । 

वार्ड प्रतिनिधी केशव कुमार  श्रेष्ठले संजाल गरेको कार्यक्रममा वार्ड महिला प्रतिनिधि   निर्मला ल्वागुन, आदर्श टोल विकास सस्था का चन्द्र प्रसाद दाहाल ,मेघाबारी टोल विकास सस्था का पुप्ष खडका लगायत ले युबा लाई शुभकामना दिएका थिए । 

आदर्श स्कुल का तालिम सम्योजक दीपक दास ,सेफ भुवन दङाल ,सन्तोष मगर ले तालिम लाई भाबी दिनमा व्यबहारमा उत्तार्न प्रेरणा दिए । तालिममा ५० बढी को सहभागिता छ ।