ठुला दललाई हराउंदै कनकाई ६ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार ओलीको सानदार जित

झापा झापाको कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।  हिजो भएको उपनिर्वाचनमा चापालक चुनाव चिह्न लिएर उठेका ५५ वर्षीय स्वतन्त्र उम्मेदवार ओली चार सय ९३ मतका साथ निर्वाचित भएको  मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिए ...

कुलमानसँग उद्योगीहरु थप रुष्ट

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको महसुललाई लिएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उद्योगीबीच उत्पन्न विवाद अहिले उत्कर्षमा छ । विद्युत महसुल बक्यौता उठाउने प्रक्रियामा तालुकदार ऊर्जा मन्त्रालयबाट समेत साथ नपाएपछि घिसिङले अहिले अरु उपायहरू लगाइरहेका छन् ।गत बुधबार उनले नेप ...

मंसिर १७, २०८१
कचनकवल प्रमुख प्रशासकीयविहीन, कामकाज ठप्प

बनियानी :  झापाको कचनकवल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ ।करिब डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा यहाँको कामकाज प्रभावित भएको कचनकवल गाउँपालिकाका ...

फागुन १२, २०८०
कोशी प्रदेश डीआईजी खापुङले गरे सई राजेन्द्रलाई सम्मान

बिर्तामोड । सुनसरी स्थित इलाका प्रहरी कार्यालय हरिनगरका प्रहरी नायव निरीक्षक राजेन्द्र चौहान सम्मानित भएका छन् ।इलाका प्रहरी कार्यालय हरिनगरको नेतृत्व सम्हालेको चार महिनामा समुदायसंगको साझेदारीमा भगवत ...

कार्तिक २१, २०८१
अमेरिकाको राष्ट्रपतिमा ट्रम्प विजयी

काठमाडौँ — अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका छन् । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजि ...

मंसिर १७, २०८१
आबद्ध सहकारीको १२ औं साधारण सभा सम्पन्न

झापा आबद्ध बचत तथा ऋण सहकारी संस्था लि को १२ औं साधारण सभा सम्पन्न भएको छ । झापाको कनकाई नगरपालिका २ स्थित जामुनखाडी सामुदायिक वनको सभाहलमा आज संस्थाको १२ औं साधारणसभा सम्पन्न भएको हो । संस्थाका ...

मंसिर १६, २०८१
डिएसपी मिम लामाको नयाँ गित ‘मायाको आश’ सार्वजनिक

नेपाल प्रहरीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) मिम लामाको नयाँ गीत ‘मायाको आश’ सार्वजनिक भएको छ ।लामाको आफ्नै शब्द रचनामा रहेको गीतको म्युजिक भिडियो उनको आफ्नै युटुब च्यानल (मिम लामा) बाट आज आइत ...

असोज ६, २०८०
सरकार आफैँले सुन तस्करी गरिरहेको छ ः केपी ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन् ।शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ ...

मंसिर १४, २०८१
हल्दिबारी गाउंपालिकामा गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र ल्याब सेवा

झापा :  झापाको हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र ल्याब सेवा प्रदान गर्न थालेको छ ।स्वास्थ्य संस्थामा प्रसुती गराउन प्रोत्साहित गराउने उद्देश्यले हल्दिबारीले सुरक्षित ...

मंसिर १२, २०८१
कन्काई धाम धार्मिक विकास संस्थाद्धारा गौ हत्याको विरोध,दोषीमाथि कडा कारवाहीको माग

कन्काई धाम धार्मिक विकास संस्थाले झापाको कन्काई नगरमा भएको गौ हत्याको विरोध गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ । आज एक बिज्ञप्ती जारी गर्दै विकास संस्थाका अध्यक्ष शेरबहादुर थापाले  गौ ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • सम्पादक/प्रकाशक सन्तोष न्यौपाने
  • सह–सम्पादक नन्दलाल खतिवडा