अर्जुनधारा नगरपालिकाको टाङटिङ खोलाको निषेधित क्षेत्रबाट सातवटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेका सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक राउतको टोलीले हिजो र आज अवैध उत्खनन् गरिरहेका ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले प्र। १–०१–००१ त ८२३०, मे।१ त ४३४२, प्र।१–०१–००१ त ८२३०, प्र। १–०३–००१ त २३९५, प्र। १–०१–००१ त ८०३५, प्र १(०१(००१ त ८९७९ र प्र। १(०१(००१ त ९४६६ नम्बरका ट्रयाक्टर नियन्त्रणमा लिएको जनाएको छ।

_1736908732.jpg)
नियन्त्रणमा लिइएका ट्रयाक्टर आवश्यक कारबाहीका आज बजे अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।
