झापाका पाँच वटा सहकारी संस्थाहरुले सहारा नेपाल साकोसका कर्मचारीहरुमाथि दुर्व्यवहार गर्नेलाई कार्वाहीको माग गर्दै ऐक्यवद्धता जनाएका छन् ।

_1751853734.jpg)
बिर्तामोडमा आज आयोजित कार्यक्रममा सहारा नेपाल साकोस , कर्णाली साकोस , नेपाल बहुउद्देश्यीय सहकारी संस्था , सतासी बहुउद्देश्यीय सहकारी संस्था र पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्थाले सहारा नेपालका कर्मचारीहरुमाथि भएको अभद्र व्यवहार प्रति खेद प्रकट गर्दै कारवाहीको माग राख्दै ऐक्यवद्धता जनाएका हुन् ।
प्रदेश रजिष्ट्रार कार्यालयका रजिष्ट्रार हरिबहादुर खत्रीको विदाई कार्यक्रममा सहभागीहरुले सहारा नेपालका कर्मचारीहरुमाथि भएको दुर्व्यवहारको भर्त्सना गरेका हुन् ।

_1736908732.jpg)