काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् । दुबईस्थित आईसीसी एकेडेमीमा नेपालका कप्तान रोहितले ७७ बलमा अर्धशतक पूरा गरे ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३१ ओभर १ बलमा ३ विकेट गुमाएर १२२ रन बनाएर खेलिरहेको छ ।