नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताएका छन ।

प्रतिनिधि सभा बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सभामुख घिमिरेले पत्रकारहरुको बारेमा गरेको टिप्पणीप्रति आफूहरुको विमति रहेको बताएका हुन । उनले वर्तमान सत्तारुढ गठबन्धन पाँचै वर्ष जाने पनि बताए ।