सरकारले उपनिर्वाचन हुने जिल्लाका निर्वाचन क्षेत्रमा आईतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज आईतबार बारा र चितवन दुई र तनहुँ एकमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मतदानस्थल रहेको विद्यालय र सरकारी निकायमा पनि आजदेखि आइतबारसम्मका लागि विदा दिइएको छ ।