प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी निवास बालुवाटारमा सरेका छन् । बुधबार साँझ खुमलटारबाट बालुवाटार पुगेका
प्रधानमन्त्रीको दाहाललाई कर्मचारी, सुरक्षाकर्मी लगायतले स्वागत गरेका थिए भने सम्मानमा सलामी अर्पण गरिएको थियो । त्यसलगतै पूजापाठ गरी दाहाल मुख्य भवनमा प्रवेश गरेका थिए ।