काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराई छन् । 


शिवजी भट्टराई काठमाडौँ महानगरपालिकाका छैटौ तहका बाहलवाला अधिकृत हुन् भने  बाबुराजा महर्जन नक्कली मोही हुन् ।kantipurtv.com