दमक युवा संघ दमक नगर कमिटीले आज बुधबार ३० बिपन्न घर परिवार्लाइ झुल बितरण गरेको छ । दमक ४ स्थित जानकी टोलका बिपन्न परिवारलाइ झुल बितरण गरिएको युवा संघ दमक अध्यक्ष बिबेक भट्टराईले बताए ।

युवा संघ दमक इन्चार्ज राम पौडेलले झुल उपलब्ध गराएका थिए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य रोमनाथ ओली लगायतको उपस्थिती रहेको थियो ।