झापा  झापामा मरेको माछा नियन्त्रणमा लिइ नष्ट गरिएको छ ।  प्रहरी चौकी चारआली, नेपाल माछापालक किसान संघ कोशी प्रदेश मेची मत्स्य व्यवसायी कृषक समूहको संयुक्त टोलीले मेचीनगर १३ स्थित चारआलीमा पूर्वबाट पश्चिमतर्फ सिटीमा लैजाँदै गरेको अवस्थामा बिल बिनाको २४० केजी माछा आज आइतबार नियन्त्रण लिइ नष्ट गरेको हो ।