मूल्यवृद्धिको विरोध चितवनमा एमाले निकट युवा, विद्यार्थीले विरोध प्रर्दशन गरेका छन् । उनिहरुले ग्याँस र पेट्रोलिय पदार्थमा गरिएको मूल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । सरकारले स्वचालित मूल्य भन्दै ग्यास र पेट्रोलियम पर्दार्थमा मुल्यबृद्दि गरसगै उनिहरु आन्दोलित भएका हुन ।

बिद्यर्थी र युवाले चौविसकोठीमा खाली ग्यासको सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन । मुल्यबुद्धि फिर्ता गर, जनतालाई राहत दे जस्ता नारा लेखिएका प्लेकार्ड उनीहरुले बोकेका छन ।