काठमाडौं । नेपाल क्रिकेट संघ(क्यानले आईसीसी टी (२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

क्यानको सोमबार बसेको बैठकले एसिसी यू–१९ प्रिमियर कप जितेर एसिसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल नेपाली टोलीका खेलाडीलाई जनहीँ ५० हजार रुपैयाँ दिने पनि निर्णय गरेको छ । nepalpress.com