झापा बाह्रदर्शी गाउँपालिका वडा नम्बर ७ स्थित बाह्रदर्शी बहु उदेश्य  कृषि फर्ममा अविरल बर्षाका कारण क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यलय झापाका अनुसार 

ज्ञान बहादुर कार्कीले सन्चालन गरेको  फर्ममा अविरल बर्षाका कारण सुरुङगा खोलाको पानिको बाहब बढेर कुखुराखोर भित्र पानि पसि क्षती भएको हो । अन्दाजी १६स्३० बजेको समयमा इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरी टोली थ प्रहरी टोली त्यहाँपुगेको थियो । 

प्रहरीका अनुसार  फर्ममा रहेको १६०० कुखुरा मध्ये १२०० वटा कुखुरा डुबि मरेको र कुखुराको दाना लगायत अन्य सरसमानहरु डुबि अन्दाजी मुल्य रु  आठ लाख बारबरको क्षति भएको छ ।