लागु औषध सहित कांकरभिट्टाबाट एक जना पक्राउ परेका छन् ।  लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं ६ पुरानो मेचिपुल स्थित हुदैं भारतबाट सिटिसफारीमा नेपाल तर्फ आउदैं गरेको अवस्थामा इलाम वडा नं ९ बस्ने बर्ष ३२ को दिपेन्द्र राणा मगरलाई शंका लागी चेकजाँच गर्दा  प्रतिबन्धित लागु औषध खैरो हेरोईन सहित पक्राउ परेको प्रहरीले जनाएको छ । 

मगरको साथबाट प्लाष्टिक बाहेक ४ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।