बुधबारे– 

बुद्धशान्तिका शिक्षासेवी केशव ढुंगेलको निधन भएको छ । हृदयघातका कारण ढुङ्गेलको निधन भएको पारिवारिक स्रोतले जनाएको हो।

बुद्धशान्ति ४ का स्थायी बासीन्दा  ढुङ्गेल सीतारमेश बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख हुन् ।