झापा : 

झापाका चारवटा गाउँपालिकाले भोलि मङ्लबार स्थानीय विदा दिएका छन् । हरिबोधिनी एकादशीका दिनको अवसरमा भोली कचनकवल , हल्दिवारी , झापा र गौरीगञ्ज गाउंपालिकाले  स्थानीय विदा दिएका हुन् । 

आदिवासीहरुले ठूलो एकादशीलाई महान पर्वको रुपमा मनाउने गरेका कारण आदिवासीहरुको बाहुल्यता रहेको पालिकाहरुले विदा दिएका हुन् ।