झापा
झापाको जलथल जंगलमा एउटा जंगली हात्ती मृत फेला परेको छ ।

कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको डिभिजन बन कार्यालयले जनाएको छ ।
सोही वनमा अहिले पनि ३–४ वटा जंगली हात्ती वरिपरि बसेकाले त्यहाँ जान नसकिएको बन अधिकारी ले जनाएका छन। वन डिभिजन कार्यालयबाट टोली त्यसतर्फ गएको वन अधिकृत जीवन पाठकले जनाकारी दिए ।