बिर्तामोड नगरपालिकाको गौरवको योजनाको रुपमा रहेको  निर्माणधिन बुट्टाबारी( प्याकुरेल चोक सडक खण्डको आज अनुगमन गरिएको छ ।

WhatsApp Image 2025-04-09 at 07.53.46

विश्व बैंक र शहरी विकास मन्त्रालयका प्रतिनिधि ईन्जिनियर सहित नगर प्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायत जनप्रतिनिधिहरुको टोलीले हाल भईरहेको कामको प्रगति र अवस्थाको बारेमा अनुगमन गरेको हो ।