विराटनगर । कोशी प्रदेशमा मन्त्री हेरफेर गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै एमाले र कांग्रेसका ५(५ नयाँ अनुहार भित्र्याएका छ्न् ।

नवनियुक्त १० जनामध्ये २ जना राज्यमन्त्री छन् । यो सँगै कोशी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ ।

मन्त्री हेरफेरसँगै यस्तो बन्यो कोशी मन्त्रिपरिषद्

koshi-mantri-list