Showing ९१-१०० of ३४७ items.
वैशाख १८, २०८२
संयुक्त पहिचानवादी मोर्चाको संयोजकमा एलबी पालुुङ्वा

झापा  । संयुक्त पहिचानवादी मोर्चा जिल्ला समन्यवय समिति झापाको संयोजकमा एलवी पालुङ्वा चयन भएका छन् । झापाको बिर्तामोडमा आज ९बिहीवार० आयोजित म ...

वैशाख ३, २०८२
बिर्तामाडमा कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनी हुँदै

बिर्तामाडमा कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनी हुँदै, विजयी विद्यार्थीले चार लाख पाउनेबिर्तामोड, ३ बैशाख । झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय विज्ञ ...

चैत २४, २०८१
प्रतिगमन र षड्यन्त्रको विरुद्ध विर्तामोडमा नेपाल कम्युनिस्ट पार्टी विरोध प्रदर्शन

विर्तामोड । प्रतिगमन र षड्यन्त्रको विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले वृहत् विरोध प्रदर्शन गरेको छ।आज झापाको विर्तामोडमा नेकपाका ...

चैत १८, २०८१
यो सरकारले जिउँदै छोड्नु नै मेरो जित हो ः रबि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो सरकारले जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् । वर्तमान सरकारप्रति आक्रोश व ...

चैत १०, २०८१
झापामा कांग्रेसनिकट थारु संघ गठन

 झापा :    नेपाली कांग्रेसनिकट  नेपाल थारु संघ  झापाको पहिलो अधिवेशनले  पुष्पलाल चौधरीको अध्यक्षतामा  समिति  ग ...

चैत ५, २०८१
नेपालबाट गणतन्त्र को अन्त्य र राजतन्त्रको उदय हुनै सक्दैन ः ‘विप्लव’

बिर्तामोड : नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालबाट गणतन्त्र को अन्त्य र राजतन्त्रको उदय न ...

चैत ४, २०८१
स्ववियु निर्वाचन ः नेविसंघको क्याम्पस ईकाईले गरेको निर्णय नै आधिकारीक

दमकनेपाली कांग्रेस झापाले भोली हुने स्ववियु निर्वाचनमा नेविसंघको क्याम्पस ईकाईले गरेको निर्णयनै आधिकारीक हुने स्पष्ट पारेको छ । नेपाली कांग्रेस झापाले ...

चैत ३, २०८१
अलपत्र जीपी भवन राजनीतिक स्वार्थको द्वन्द्वका कारण नबन्ने अवस्थामा

द्रोण अधिकारीभद्रपुर । झापा सदरमुकाम चन्द्रगढीमा निर्माण अलपत्र परेको गिरिजाप्रसाद कोइराला स्मृति सभा गृह राजनीतिक स्वार्थको द्वन्द्वका कारण नबन्ने अव ...

चैत १, २०८१
पूर्वराजा भाइमारा र मूर्ति चोरले धेरै चुरीफुरी गर्दैछन् ः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन्। सिन्धुपाल्चोकक ...

फागुन २९, २०८१
मदन भण्डारी फाउन्डेसन अर्जुनधारा नगरको अध्यक्षमा पराजुली

बिर्तामोडमदन भण्डारी फाउन्डेसनको अर्जुनधारा नगर अधिबेशन सम्पन्न भएको छ । नारायण पराजुलीको अध्यक्षतामा आज ९ सदस्यीय कमिटी गठन भएको हो ।फाउन्डेसनको अर्ज ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय