Showing १,२३१-१,२४० of ३,४८७ items.
भदौ २९, २०८१
न्यूटन्स एजुकेशनले भब्य रुपमा मनायो ६०औँ राष्ट्रिय बाल दिवस

न्यूटन्स एजुकेशन एकेडेमीले आज ६०औँ राष्ट्रिय बाल दिवस भब्य रुपमा मनाएको छ ।  ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ विद्या ...

भदौ २८, २०८१
पत्रकार महासंघ झापाकाे स्व.पत्रकार पाठक परिवारलाई एक लाख सहयोग

बिर्तामोडनेपाल पत्रकार महासंघ झापाले स्वर्गीय पत्रकार नेत्र पाठकको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।बिर्तामोडस्थित महासंघको कार्यालयमा आ ...

भदौ २८, २०८१
गिरीबन्धु टि स्टेटमा कुकर बम जस्तो शंकास्पद वस्तु फेला

बिर्तामोड । झापाको बिर्तामोडस्थित गिरीबन्धु टि स्टेटमा शंकास्पद बस्तु फेला परेको छ । कुकर बम जस्तो वस्तु फेला परेको प्हरीफे वनाएको छ । कुकरमा तार ...

भदौ २८, २०८१
झापाको शिवसताक्षीमा दाजुले गरे भाईको हत्या

झापाको शिवसताक्षीमा दाजुले भाईको हत्या गरेका छन् ।   भाइको हत्या आरोपमा मृतकका दाजुलाई प्रहरीले पक्राउ गरेको छ । गएराति शिवसताक्षीमा एक व्यक ...

भदौ २७, २०८१
भद्रपुरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन : ९४ जना खेलाडी सहभागी हुने

बिर्तामोड झापाको भद्रपुरमा हुने कोशी प्रदेशस्तरीय पुरुष खुला डबल्स तथा भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगितामा ९४ जना खेलाडीले दर्ता गरेका छन् ।आयोज ...

भदौ २७, २०८१
गोमेन्द्र कलेजमा अब बीएलएएबी पढाइ हुने

बिर्तामोडझापाको बिर्तामोड स्थित जिएम कलेजमा कानून संकायको बीएलएएबी पढाइ हुने भएको छ । कलेजका प्राचार्य सरस्वती भुर्तेलले राजार्षी जनक विश्वविद्यालयबाट ...

भदौ २७, २०८१
सिम्रिक साकोसको पाँचौ ईकाइगत साधारणसभा भद्रपुरमा सम्पन्न, उत्कृष्ट सदस्यलाई सम्मान

झापा झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभा अहिले धमाधम भइरहेको छ ।&n ...

भदौ २७, २०८१
पूजाको प्रसाद खाएर बिरामी भएका ५२ जना डिस्चार्ज

बिर्तामोड, झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर फुड पोइजन हुँदा बिरामी भएर अस्पताल भर्ना भएका अधिकांश डिस्चार्ज भएका छन् ।फुड पोइजन हुँदा ५९ जना बिर ...

भदौ २७, २०८१
ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण मेरो पहिलो प्राथमिकता ः झापा ट्राफिक प्रमुख पौडेल

झापाजिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा लागि पर्ने बताएका छन् ...

भदौ २६, २०८१
सशस्त्र प्रहरी निरिक्षक न्यौपानेको टोलीद्धारा साढे ८ लाखको कपडा बरामद

झापा । झापामा सशस्त्र प्रहरीले साढे ८ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।   सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाबाट ख ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय