Showing ८१-९० of १,९६३ items.
कार्तिक ११, २०८१
बिर्तामोडको हिकोला रोड आजदेखि एकतर्फी सन्चालनमा, पार्किङ निषेध

बिर्तामोडबिर्तामोडको हिकोला रोड आजदेखि एकतर्फी सन्चालन गरिएको छ । आज आईतबार  बिहान एक कार्यक्रमका बिच  बिर्तामोड उद्योग वाणिज्य संघ, जिल्ला ...

कार्तिक ११, २०८१
निरौलाको हत्या आरोपी दर्जी कार सहित पक्राउ

बिर्तामोड दमकका देशु भन्ने यामु निरौलाको हत्यामा  संमलग्न आरोप लागेका संखुवासभा मादी–१०का गणेश दर्जीलाई प्रहरीले प्रकाउ गरेको छ । झापा प्रहर ...

कार्तिक १०, २०८१
कृष्ण धरावासीलाई बिर्तामोडमा अभिनन्दन

बिर्तामोडमदन पुरस्कार विजेता तथा  साहित्य चौतारी झापाको संस्थापक सल्लाहकार कृष्ण धरावासीलाई आज अभिनन्दन गरिएको छ । धरावासीलाई साहित्य चौतारीले अभ ...

कार्तिक १०, २०८१
नयाँ उज्यालो सहकारीको १३ औं साधारण सभा सम्पन्न

झापा, बिर्तामोड ५ मा रहेको नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाले आज १३ औं वार्षिक साधारण सभा विविध कार्यक्रम गरि सम्पन्न गरेको हो ।बिर्तामोड नग ...

कार्तिक १०, २०८१
कन्काई यातायात व्यावसायी सघंको अध्यक्षमा ओडारी

कन्काई यातायात  व्यावसायी सघंको २३ औ साधरणसभाबाट सस्थांपक सदस्य कुल प्रसाद केपी ओडारी अध्यक्षमा चुनिएका छन् । ओडारीको अध्यक्षतामा ९ सदस्यीय कार्य ...

कार्तिक १०, २०८१
‘व्यवसायिक राहत कोष’मा भट्टराईद्वारा २१ हजार प्रदान

झापा बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक राहत कोष’मा ओमप्रकाश भट्टराईले कोष बृद्धिका लागि सहयेग गरेका छन् । उनले आफ्नो जन्म दिनको ...

कार्तिक १०, २०८१
झापाका किसानले लगाएको अगुवा धानमा ‘डर्टी पेनिकल’ नामक रोग

सन्तोष न्यौपाने÷झापा झापा जिल्लाका किसानले लगाएको अगुवा धानमा ‘डर्टी पेनिकल’ नामक रोगको समस्या देखिएको छ । झापाको अर्जुनधारा, भद्रपुर, गौरादह, बा ...

कार्तिक १०, २०८१
कन्काई स्थित जामुनखाडी बनबाट काठ तस्करी गरी बेचेको आरोपमा ४ जना पक्राउ

झापाको कन्काईबाट  काठ तस्करीमा संलग्न ४ जनालाई प्रहरी र वन कर्मचारीले पक्राउ गरेको छ । कन्काई स्थित जामुनबारी सिमसार तथा  जामुनखाडी सामुदायि ...

कार्तिक १०, २०८१
झापामा दुर्घटना न्युनिकरणकालागि रातो बसलाई कारबाही शुरु

झापा, झापामा रातो बसहरुलाई लक्षित गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सचेतना संगै कारवाही अघि बढाएको छ ।बसको लापरवाहीका कारण दुर्घटना बढ्न ...

कार्तिक ९, २०८१
हिकोला रोड कात्तिक ११ गतेदेखि एकतर्फी मात्र बनाइने

बिर्तामोडअति व्यस्त बन्दै गएको झापा बिर्तामोड बजारका भित्री सडकलाई एकतर्फी बनाउन छलफल गरिएको छ । छलफल पश्चात भित्रि सडक एक तर्फि सञ्चालन गर्ने निर्णय ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • सम्पादक/प्रकाशक सन्तोष न्यौपाने
  • सह–सम्पादक नन्दलाल खतिवडा