Showing २,४२१-२,४३० of ३,३९५ items.
भदौ १७, २०८०
श्री बालाजी मन्दिर र सतगुरु श्री देवचन्द्र सदनले बिर्तामोडमा श्रीकृष्ण रथयात्रा निकाल्ने

बिर्तामोड  : झापाको बिर्तामोडमा श्री कृष्ण रथयात्रा हुने  भएको छ । श्री कृष्ण प्राकाट्यको भोलिपल्ट भदौं २१ गते नन्द उत्सवको अवसर पारेर बिर्त ...

भदौ १५, २०८०
ॐकार परिवार झापाले भदौं १८ गते बिर्तामोडमा गौ हत्या बिरुद्ध शान्ति सद्भाव र्यालीको आयोजना गर्दै

बिर्तामोड  : ॐकार परिवार झापाले आगामी भदौं १८ गते सोमवार झापाको बिर्तामोडमा गोवंश तथा स्वधर्म संरक्षण शान्ति सद्भाव र्यालीको आयोजना गर्ने जनाएको ...

भदौ १५, २०८०
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न स्कुल–स्कुलमा ट्राफिक नियम सिकाउँदै झापा ट्राफिक

झापा : बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ट्राफिक सचेतना अभियानलाई तीव्रता दिंदै लगेको छ । जिल्लाका विभि ...

भदौ १५, २०८०
झापा जिल्ला हक्की संघको अध्यक्षमा मनोज बुढाथोकी

बिर्तामोड :  झापा जिल्ला हक्की संघको अध्यक्षमा बिर्तामोड ३ का युवा मनोज बुढाथोकी चयन भएका छन् । शुक्रबार (आज)  बिर्तामोडमा भएको संघको त ...

भदौ १४, २०८०
बाइजुराज इकाई समिति शनिश्चरेद्धारा मिलाप दिवसमा भगवान कृष्णलाई १०८ भोग

श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल,कोशी प्रदेश जिल्ला कार्य समिति झापा,इकाई समिति शनिश्चरेले आज बिहिबार  मिलाप दिवस विविध कार्यक्रम गर ...

भदौ १४, २०८०
लागूऔषधसहित कोशी प्रदेश सांसद बजगाईका छोरा सहित तीनजना पक्राउ

कोशी प्रदेशका प्रदेश सभा सदस्य सविना बजगाईका छोरा हिमाल बजगाई सहित तीनजनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजाक ...

भदौ १४, २०८०
मोटरसाइकल दुर्घटनामा परी बाह्रदशीका हेमरमको मृत्यु

बाह्रदशी :  झापाको बाह्रदशी ५ घोडामारा चोक नजिकै मोटरसाइकल दुर्घटनामा परी एक ब्यक्तिको मृत्यु भएको छ ।  आज बिहिबार बिहान ११ बजेतिर चारप ...

भदौ १४, २०८०
बुद्धि, विवेक पु¥याएर काम गर्न नगर प्रहरीलाई बालेनको निर्देशन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले बुद्धि, विवेक पु¥याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिएका छन् । बिहीवार महानगरपालिका नगर प्रहरी बलको स ...

भदौ १२, २०८०
हनी ट्रयाप गरेर रातारात मालामाल हुन खोज्दा झापाकी महिला परिन प्रहरी फन्दामा

काठमाडौं । झापाको बाह्रदसीकी २३ वर्षीया सिया मगर रातारात मालामाल हुने ‘मिसन’ लिएर गत जेठको दोस्रो साता मात्र काठमाडौं आइन् । उनका मिसन पार्टनर थिए सिन ...

भदौ १२, २०८०
माछा मार्नेक्रममा बिर्तामोड १० का हस्दाको डुबेर मृत्यु

बिर्तामोड  : माछा मार्नेक्रममा पैनीमा डुबेर बिर्तामोड १० का एक युवकको मृत्यु भएको छ । आज मंगलबार बिहान बिर्तामोड १० स्थित तेलकानी निवासी २६ वर्षी ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय