Showing १,४५१-१,४६० of ३,८७३ items.
मंसिर १, २०८१
सामाजिक अभियान्ता ढुङ्गानाको अभियानमा सहयोग जुट्दै

असाहय, अपाङ्गता भएका व्यक्तिहरुकालागि आवास निमार्ण गर्ने उदेश्य राखेर सञ्चालन गरिंदै आएको अभियानमा सहयोग जुट्दै गएको छ । ‘स्वच्छ समाजका लागि सामा ...

मंसिर १, २०८१
क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुन ः न्यौपाने ,सदस्यमा झापाका कुमार निर्वाचित

बर्दिवास : नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः सीताराम न्यौपाने निर्वाचित भएका छन् । बर्दिवासमा  सम्पन्न दशौं र एघा ...

मंसिर १, २०८१
झापामा कर सप्ताह सुरु

झापामा कर सप्ताह सुरु भएको छ । आन्तरीक राजश्व कार्यालय भद्रपुरको आयोजनामा विभिन्न कार्यक्रम गर्दै आजबाट कर सप्ताह मनाउन सुरु गरिएको हो । शनिबार स ...

कार्तिक ३०, २०८१
बुट्टाबारी–प्याकुरेल सडक खण्डको अनुगमन

बिर्तामोड निर्माणधिन बुट्टाबारी प्याकुरेल चोक सडक खण्डको बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले ...

कार्तिक ३०, २०८१
मंसीर १६ को उपनिर्वाचनमा कन्काई ६ मा ओलीले स्वतन्त्र उम्मेद्वारी दिने

झापालक्ष्मीप्रसाद ओलीले झापा कन्काई वडा नम्बर ६ मा मंसीर १६ गते हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार ...

कार्तिक ३०, २०८१
सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा छ ः प्रधानमन्त्री केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच् ...

कार्तिक ३०, २०८१
राजनीतिक शक्तिहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छ ः राउत

झापा । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले राजनीतिक शक्तिहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्ने बताएका छन् ।यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा ...

कार्तिक ३०, २०८१
झापामा रगत अभाव

झापा ।  अस्पतालमा बिरामीको चाप बढेसँगै जिल्लामा रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।जिल्लाका अस्पतालहरुमा दैनिक ५० ...

कार्तिक २९, २०८१
अर्जुनधारामा अवैध उत्खनन गर्ने ९ वटा ट्याक्टर नियन्त्रणमा

बिर्तामोडझापाको अर्जुनधारामा अवैध उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ९ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । स्थानीय बिरिङ खोलामा अवैध उत्खनन गरिरहेको अवस ...

कार्तिक २९, २०८१
विश्वकपमा छनोट भएको यू–१९ महिला क्रिकेट टोलीका सदस्यलाई क्यानले साढे २ लाख रुपैयाँ दिने

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आईसीसी टी–२० विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीका सदस्यलाई साढे दुई लाख रुपैयाँका दरले पुर ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय