Showing १९१-२०० of ९९१ items.
असोज २७, २०८२
माई नगरपालिकाका बाढी पिडित सदस्यलाई सिम्रिक साकोसको राहत

सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.ले इलाम जिल्लाका बाढी पिडित सदस्यहरुलाई राहत उपलब्ध गराएको छ । संस्थाले आज माई नगरपालिका कार्यक्षेत्र अन्तर्गतको स ...

असोज २७, २०८२
मेची पेट्रोलियम ढुवानी सेवाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

बिर्तामाेड ः मेची पेट्रोलियम ढुवानी सेवाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।झापाको बिर्तामोडमा आज सोमबार ढुवानी सेवाको वार्षिक साधारण सभा सम्प ...

असोज २५, २०८२
झापाका बाढीपीडितहरूलाई सिम्रिक साकाेसले उपलब्ध गरायाे राहत

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हिजो शुक्रबार  झापाका बाढीपीडितहरूलाई राहत उपलब्ध गराएको छ। ...

असोज २५, २०८२
अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा चम्लागाईं निर्वाचित

अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं निर्वाचित भएका छन् । समाजको हिजो शुक्रबार  बिर्तामोडमा सम्पन्न पाँचौँ अधिवेशनले ...

असोज २२, २०८२
एकका लागि एक अभियानको अगुवाईमा झापाका बाढी पीडितलाई राहत वितरण सुरू

सन्ताेष न्याैपाने / झापा झापाका बाढी पीडितलाई राहत उपलब्ध गराउन थालिएको छ l असोज १८ र १९ गते आएको अविरल वर्षा पछिको बाढीका कारण झापा गाउँपालिकामा मात ...

असोज ११, २०८२
सिम्रिक साकाेसकाे गत आर्थिक वर्षमा उत्साहजनक उपलब्धि हासिल

झापाको‌ बिर्तामो‌ड ४ मा मुख्य कार्यालय र‌हे‌को‌ सिम्रिक बचत तथा ऋण सहकार‌ी संस्थाको‌ १५ औ‌ं साधार‌ण सभा सम्पन्न भएको‌ छ ।झापाको‌ बिर्तामो‌डमा असो‌ज ११ ...

असोज ११, २०८२
अभियानलद्वारा दृष्टिबिहिन , अपाङ, अशक्तलाई खाद्ययन्न वितरण

स्वच्छ समाजकालागि सामाजिक अभियान झापाले दृष्टिबिहिन , अपाङ, अशक्त तथा दिनदुखिहरुलाई खाद्ययन्न वितरण गरेको छ ।आज बिर्तामोड ६ स्थित बुट्टाबारीमा एक कार् ...

असोज ६, २०८२
सिम्रिक साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्चियो १ करोड ३९ लाख रुपैयाँ बढी रकम

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको चौथो इकाइगत साधारण सभा सम्पन्न भएको छ ।झापाको कनकाईमा आज संस्थाको १५ औँ साधारण सभा अन्तर्गत चौथो इकाइगत सभा सम्पन्न ...

असोज ५, २०८२
जेन जी आन्दोलनको क्रममा ध्वस्त प्रहरी संरचना निर्माणका लागि एकका लागि एक अभियानले दश लाख दिने

बिर्तामोड ।जेन जी आन्दोलनको क्रममा ध्वस्त बनेको झापाका प्रहरीका संरचना निर्माणका लागिएकका लागि एक अभियानले सहयोग रकम घोषणा गरेको छ।एकका लागि एक अभियान ...

असोज ५, २०८२
सिम्रिक साकोसको पहिलो र दोस्रो इकाइगत साधारण सभा सम्पन्न,४० जना बचतकर्ता तथा ऋणी सम्मानित

झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको इकाइगत साधारण सभा सुरु भएको छ। संस्थाको पहिलो इकाइगत साधारण सभा ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय