Showing ३,०४१-३,०५० of ३,५१७ items.
चैत १, २०७९
(नाट्टा) को केन्द्रीय कार्यालयमा ताला

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को काठमाडौंको नक्सालस्थित केन्द्रीलय कार्यालयमा संयुक्त पर्यटन ट्रेड युनियन फोरमले ताला लगाएको छ । ...

चैत १, २०७९
राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको ...

चैत १, २०७९
खुल्ला व्याडमिटन प्रतियोगिताको खुल्ला तर्फको उपाधी संखुवासभाका लिङ्गखेप र सृजललाई

झापाको बिर्तामोडमा सञ्चालित चौथो कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिताको खुल्ला तर्फको उपाधी संखुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडि ...

चैत १, २०७९
दार्शनिक प्रवचन एवम् रसमय संकीर्तन शुरु

झापा : झापाको बिर्तामोडस्थित अतिथि सदनमा दार्शनिक प्रवचन एवम् रसमय संकीर्तन शुरु भएको छ ।  वुधवारबाट शुरु भएको दार्शनिक प्रवचन एवम् रसमय संकीर्तन ...

चैत १, २०७९
झापामा वन डढेलो सचेतना सप्ताह सुरु

चारआली : बन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले  डढेलो विरुद्ध साप्ताहिक सचेतना अभियान २०७९ शुरु गरेको छ ।मेची सव डिभिजन वन कार्यालय ...

फागुन ३०, २०७९
रोटरी भद्रपुरको तेश्रो क्लव एसम्व्ली सम्पन्न

 रोटरी क्लब अफ भद्रपुरले आफ्नो तेश्रो क्लव एसम्व्ली सम्पन्न गरेको छ । भद्रपुर स्थित होटल उडल्याण्डमा सोमवार आयोजित कार्यक्रममा क्लवले गरेका विविध ...

फागुन ३०, २०७९
नेपाल उद्योग वणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको लागि अञ्जनको उम्मेवारी घोषणा

नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी घोषणा गरेका छन । आज पत्रकारसँग कुरा गर्दै श्रेष्ठले महासंघ ...

फागुन ३०, २०७९
कोशी प्रदेश स्तरिय खुल्ला ब्याडमिन्टन : उद्घाटनमा १३ खेल

चौथो लायन्स क्लब कोशी प्रदेश स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन खेलमा मिन प्रकाश मैनाली र लोक बहादुर सुवेदी विर्तामोडको जोडिले ओम कृष्ण व ...

फागुन २९, २०७९
सहकारीले करोडौँ ठगी गरेको आरोपमा झापाकी न्यौपानेसहित तीन पक्राउ

झापा :  सहकारी संचालन गरी ठुलो रकम ठगी गरेको आरोपमा बिराटनगरको तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका क्षेत्रीय प्रबन्धकसहित ...

फागुन २९, २०७९
१५ लाख ठगी गर्ने पक्राउ

अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । १५ लाख विस हजार रुपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी एककी ३६ वर्षीया अन् ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय