Showing १,१३१-१,१४० of ३,५१७ items.
कार्तिक २३, २०८१
द ब्युटी वर्ल्डको शाखा मोरङको पथरीमा बिस्तार

पथरी द ब्युटी वर्ल्ड मेकअप पार्लर एण्ड ट्रेनिङ सेन्टरले आफ्नो फ्रेन्चाइज बिस्तारलाई तिब्रता दिएको छ ।  सीप सिकाएर महिलाहरुलाई आर्थिक रुपमा आ ...

कार्तिक २३, २०८१
छात्रवृत्ति कोटामा छनोट भएका विद्यार्थीलाई स्वागत सम्मान

सहयोगी नेपालको सहकार्यमा सिटीभिटी द्धारा संचालित डिप्लोमा तथा प्रि. डिप्लोमा तहको छात्रवृत्ति कोटामा छनोट भएका विद्यार्थीलाई स्वागत सम्मान गरिएको छ ।& ...

कार्तिक २३, २०८१
शिवसताक्षीबाट ४ लाख बढी रकम सहित १८ जना जुवाडे पक्राउ

बिर्तामोड :  झापाको शिवसताक्षीमा ठुलो रकममा तास खेलिरहेका १८ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुल ...

कार्तिक २३, २०८१
घैलाडुब्बामा समावेशी रुपमा छठ पर्व मनाइयो

कनकाई झापाको कनकाई नगरपालिका–९ स्थित घैलाडुब्बामा समावेशी रुपमा छठ पर्व मनाइएको छ ।  घैलाडुब्बा बजार पश्चिम चप्रामारी सडक बिरिङ खोलाको किनारमा यह ...

कार्तिक २३, २०८१
बिरिङ खोलामा भव्यताका साथ छठ पर्व मनाइयो

झापा झापाको बिरिङ खोलामा भव्यताका साथ छठ पर्व मनाइएको छ । श्रद्धालु भक्तजनहरुले हिजो बेलुकाको र आज बिहान अघ्र्य दिएका छन् । श्री छठ समाज सेव ...

कार्तिक २१, २०८१
अमेरिकाको राष्ट्रपतिमा ट्रम्प विजयी

काठमाडौँ — अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका छन् । ट्रम्पले डेमोक्रेटिक पार ...

कार्तिक २१, २०८१
छठ युवा फ्रन्टले गर्यो लक्ष्मीपुरदेखि बिरीङ सम्म सरसफाइ

लक्ष्मीपुरछठ युवा फ्रन्ट बिर्तामोडको अगुवाइमा लक्ष्मीपुरदेखि बिरिङ खोलासम्म सडक सरसफाई गरिएको छ । छठ पूजाको अवसरमा  युवा फ्रन्टले आज बुधबार बिहान ...

कार्तिक २०, २०८१
रवि लामिछानेमाथि तेस्रोपटक म्याद थप

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेमाथि तेस्रोपटक म्या ...

कार्तिक २०, २०८१
छठ पुजाको तयारी पुरा ः नेपाल मधेसी समाज सेवा समिति

बिर्तामोड । नेपाल मधेसी समाज सेवा समितिले झापाको बिर्तामोड–३ स्थित बिर्ताबजारमा यस बर्ष पनि छठ पूजा आयोजना गरेको छ ।  आज मंगलबार साँझ पूजा स ...

कार्तिक २०, २०८१
चाडपर्वमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु

चितवन । बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ । काठमाडौँ, भक्तपु ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय