झापाराष्ट्रिय स्वतन्त्र पार्टीको झापा जिल्ला समितिले पूर्णता पाएको छ । आज बिर्तामोडमा आयोजित दोस्रो जिल्ला भेलाले उमेश खरेल सभापति रहेको जिल्ला समितिल ...
बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा झापाको जिल्ला भेला बिर्तामोडमा सम्पन्न भएको छ । रास्वपा जिल्ला समिति झापाको आयोजनामा आज आइतवार बिर ...
पोखरा । रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ । कास्की प्रहरी ...
बिर्तामोड : झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम एनआरटी खे ...
बिर्तामोड : नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला शाखाका विभिन्न पदमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नारी सञ्चार गृह झापाले सम्मान गरेको ...
स्वच्छ समाजका लागि सामाजिक अभियानलाई सहयोग जुट्ने क्रम बढ्दै गएको छ । समाजले अर्जुनधारा ११ मा आश्रम निमार्ण गर्ने उदेश्यले खरिद गरेको जग्गाकालाग ...
बिर्तामोड : धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविका विद्यार्थीले बिर्तामोडमा विभिन्न विधाका चित्रकला तथा मूर्तिकला प्रदर्शन गरेका छन् ।बिर्तामोडको ब्र ...
काठमाण्डौ – नेपाल प्रिमियर लिग एनपिएलमा सर्वोत्कृष्ट नेपाली खेलाडी हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पाएका छन् ।एनपीएलमा उत्कृ ...
काठमाण्डौ – पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको एक ...
बिर्तामोड : न्यु रोड टिम ९एनआरटी० झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ ।जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइ ...
Copyright © 2022 / 2025 / Sajhaonlinenews.com / All Rights Reserved.