Showing २,८४१-२,८५० of २,८५९ items.
चैत ६, २०७९
दशनामीलाई आदिवासी जातीमा सूचीकरण गर्न माग

नेपाल दशनामी समाजले दशनामी सन्यासी समुदायलाई आदिवासी जातीको रूपमा परिभाषित गर्न माग गरेको छ । इटहरीमा भएको दश नामी समाजको छैटौँ राष्ट्रिय महाधिवेशनले ...

चैत ५, २०७९
माईधारमा लक्ष्मी–नारायणको भव्य दिव्यदेश निर्माण हुँदै

झापाको शिवसताक्षी १०, माईधारस्थित लक्ष्मी नारायण मन्दिर परिसरमा अनुमानित १३ करोड लागतमा भगवान लक्ष्मी नारायणको भव्य दिव्यदेश निर्माण भइरहेको छ ।जगदगुर ...

चैत ५, २०७९
तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु

पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे ...

चैत ५, २०७९
सभामुख घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मोलचना गर्नु पर्ने विश्वप्रकाशको भनाई

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताएका छन । प्रतिनिधि ...

चैत ५, २०७९
अर्जुनधारामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ, छनौट भएकालाई तटबन्धन कार्यमा परिचालन गरिने

चालु आर्थिक वर्ष ०७९र०८० मा झापाको अर्जुनधारा नगरपालिकामा सञ्चालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रमको आइतबार शुभारम्भ गरिएको छ । रोजगार सेवा के ...

चैत ५, २०७९
लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक छैन ः सरकारी वकिल

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राहदानी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक नरहेको ठहर गरेको छ ...

चैत ४, २०७९
विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

काठमाण्डौ  : कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । कोशी प्रदेश नामकरणको विरोधमा दैनिक प्रदर्शन हुन थालेपछि जिल् ...

चैत ३, २०७९
अर्जुनधारा नगरमा न्यायाधीशसँग अन्तरक्रिया

 अर्जुनधारा : न्यायिक क्षेत्र सम्बन्धी अधिकारहरुको विषयमा छलफल गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकामा न्यायाधीशसँग अन्तरक्रिया कार्यक्रम ...

चैत ३, २०७९
लिम्वुवान लगायतका ६ राजनीतिक घटकले चैत ५ गते बिराटनगरमा जनप्रदर्शन गर्ने

पूर्वमा एकीकरण भएको छ वटा आन्दोलनरत पार्टीले चैत ५ गते बिराटनगरमा जनप्रदर्शन गर्ने जनाएको छ ।  आज शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रदेशक ...

चैत ३, २०७९
विपन्न उपभोक्ताहरुलाई खानेपानीमा पहुँच पु¥याउन शेर्पाले गरे आर्थिक सहयोग

अर्जुनधारा : अर्जुनधारा–३स्थित कैदले खानेपानी तथा सरसफाई उपभोक्ता समितिका विपन्न उपभोक्ताहरुलाई खानेपानीमा पहुँच पु¥याउने उद्देश्यले आर्थिक सहयोग प्रा ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय