Showing ६८१-६९० of ९३८ items.
मंसिर २०, २०८०
वडाको निर्देशनपछि बिर्तामोड ३ मा अव्यवस्थित तार धमाधम ब्यवस्थित गरिँदै

बिर्तामोड : बिर्तामोड नगरपालिका वडा नम्बर ३ भित्रका अब्यवस्थित रुपमा टाँगिएका इन्टरनेट तथा केबलका तार ब्यवस्थित गर्न थालिएको छ । वडाका मुख्य सडक ...

मंसिर १९, २०८०
व्यापार सहजीकरण गर्न नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनको टोली कांकरभिट्टामा

काँकरभिट्टा । बढ्दो ब्यापार घाटालाई कम गर्न र भारत सहित अन्य  मुलुकसँग आयत निर्यातको व्यापार सहजीकरणमा सघाउ पु¥याउने उदेश्य सहित नेपाल फ्रेट ...

मंसिर १९, २०८०
हात्तीलाई पर्यटनसंग जोड्न मेचीनगरमा प्रकृति पार्क निर्माण हुने

झापा । हात्तीलाई पर्यटनसंग जोड्न झापाको मेचीनगरमा प्रकृति पार्क निर्माण हुने भएको छ । मेचीनगर ४ बाहुण्डाँगी स्थित मेची खोलामा निर्माण हुने प्रकृति पार ...

मंसिर १८, २०८०
मेची भन्सार कार्यालय लक्ष्य अनुसार राजश्व संकलन गर्न असफल

सन्तोष न्यौपाने÷झापा कांरभिट्टा स्थित मेची भन्सार कार्यालय लक्ष्य अनुसार राजश्व संकलन गर्न असफल भएको छ । कोरोना महामारीपछि मेची भन्सार कार्यालयमा ...

मंसिर १८, २०८०
आवद्ध सहकारीको नाफा १ करोड बढी

सुरुङ्गा : झापाको बिर्तामोड–५ मा रहेको  आवद्ध बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०७९ ÷८० मा १ करोड बढी मुनाफा गरेको छ । संस्थाको आज सोमबा ...

मंसिर १७, २०८०
उदयशील महिला सहकारीको १६ औं बार्षिक साधारण सभा सम्पन्न , नाफा १० लाख बढी

उदयशील महिला बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको १६ औं बार्षिक साधारण सभा आज बिर्तामोडमा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष राधा राईको अध्यक्षता ...

मंसिर १६, २०८०
सेतो गुरांस कृषि सहकारीको अध्यक्षमा पुनः पाण्डे

कृष्ण पाण्डेको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सेतो गुरांस कृषि सहकारी सस्थांको १५औं वार्षिक साधारण सभा आज झापाको गरामनीमा सम्पन्न ...

मंसिर १६, २०८०
अलैंची खेती तथा व्यवसायमा देखिएका समस्या सामधान गरिदिन महासंघको सरकारलाई आग्रह

पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत बनेको अलैंची खेती तथा व्यवसायमा दर्जनौं समस्या रहेको भन्दै समस्या सामधान गरिदिन सरोकारवालाले सरकार समक्ष ...

मंसिर १६, २०८०
अलैंची खेती तथा व्यवसायमा देखिएका समस्या सामधान गरिदिन महासंघको आग्रह

पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत बनेको अलैंची खेती तथा व्यवसायमा दर्जनौं समस्या रहेको भन्दै समस्या सामधान गरिदिन सरोकारवालाले सरकार समक्ष ...

मंसिर १२, २०८०
उद्यम व्यवसायमा महिला सहभागिता बढाउन आवश्यक छ ः गिरी

सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले महिलाहरुलाई उत्पादनमुलक कार्यमा अगाडि बढाउन आवश्यक रहेको औंल्याएका छन् । सहारा नेपाल सा ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय