Showing २,०११-२,०२० of ४,०४४ items.
असार २२, २०८१
एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाई

काठमाडौं । श्रीलंकामा हुने एसीसी महिला एसिया कप खेल्ने नेपाली महिला टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले एक कार्यक्रम गरी एसिया कप खेल् ...

असार २२, २०८१
नेपाल राष्ट्रिय वाणिज्य संघ झापा जिल्लाको अध्यक्षमा चिमरिया

नेपाल राष्ट्रिय वाणिज्य संघ झापा जिल्लाको अध्यक्षमा नारायण प्रसाद चिमरिया निर्वाचित भएका छन् ।  आज सम्पन्न दोस्रो जिल्ला सम्मेलनबाट चार बर्षे कार ...

असार २२, २०८१
झापाका राई प्रदेशस्तरीय बडिबिल्डिङ च्याम्पियन

बिर्तामोड । झापाका राई प्रदेशस्तरीय बडिबिल्डिङ च्याम्पियन बनेका छन् । उत्कृष्ट चार वटा तौल समूहका विजेतालाई पछि पार्दै राई प्रथम मिस्टर कोशी च्याम्पिय ...

असार २२, २०८१
बिर्तामोडमा पानीमा डुबेर एक युवाको मृत्यु

बिर्तामोड   : झापाको बिर्तामोडमा पानीमा डुबेर एकजना युवाको मृत्यु भएको छ ।  बिर्तामोड १० इलामेली टोलका ३५ वर्षीय सुनिल मुर्मूको मृत्यु ...

असार २२, २०८१
सत्य र तथ्यमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिन आवश्यक छ ः अध्यक्ष बस्नेत

बिर्तामोड ।  प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय गुम्दै गएको पत्रकारिताको विश्वसीनियता फर्काउन पनि सत्य र तथ्यमा आध ...

असार २२, २०८१
बसपार्कको जग्गाको कारोबार गर्न द्विविधा भयो ः मालपोत कार्यालय

सन्तोष न्यौपाने÷झापा सर्वोच्चको फैसला आएदेखि मालपोत कार्यालय भद्रपुर झापाले बिर्तामोड बसपार्कको जग्गाको कारोबार गर्न द्विविधा भएको जनाएको छ ।&nbs ...

असार २२, २०८१
बसपार्कका नागरिकहरुको समस्या सामधानमा प्रतिबद्धत छु ः नगर प्रमुख गोम्देन

अर्जुनधारा – टेक बहादुर गिरी बसपार्कका नागरिकहरुको समस्या सामधानमा आफु प्रतिबद्धत रहेको अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देनले बताएका छन् ।& ...

असार २२, २०८१
सभामुख घिमिरेको पहलमा डोमालाल रंगशालाका लागि एक करोड बजेट

बिर्तामोड(झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालाका लागि संघीय सरकारले एक करोड रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ ।आगामी आर्थिक वर्षमा डोमालाल र ...

असार २२, २०८१
सभामुख देवराज घिमिरेको निर्वाचन क्षेत्रमा २ अर्ब १४ करोडको योजना

झापा–झापाको निर्वाचन क्षेत्र नम्बर २ मा संघीय तथा प्रदेश सरकारमार्फत २ अर्ब १४ करोडका योजना कार्यान्वयनमा आउने भएका छन् ।बिर्तामोड, अर्जुनधारा, कनकाई ...

असार २१, २०८१
झापामा पतिको हम्मर प्रहारबाट पत्नीको मृत्यु

झापा :  झापाको झापा गाउँपालिकामा हम्मर प्रहारबाट एक महिलाको मत्यु भएको छ । आफ्नै पतिको हम्मर प्रहारबाट झापा गाउँपालिका–३ कामाटोली बजारकी २४ वर्षी ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय