Showing १११-१२० of ४,०३९ items.
माघ २२, २०८२
प्रेस चौतारीको स्थापना दिवस, पूर्वअध्यक्ष पोखरेललाई अभिनन्दन, शर्मालाई लेखनवृत्ति प्रदान

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले आज बिहिबार बिर्तामोडमा एक कार्यक्रमकाबिच २८औं स्थापना दिवस मनाएको छ । आज चौतारीले  स्थापना दिवस  ...

माघ २२, २०८२
तेस्रो संस्करण हरिकुमार प्रसाईं स्मृति जिल्लास्तरीय फुटबल प्रतियोगिता , उद्घाटन खेलमा इस्ट होराइजन विजयी

बिर्तामोडतेस्रो संस्करणको हरिकुमार प्रसाईं स्मृति जिल्लास्तरीय अन्तरविद्यालय यु–१३ नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा इस्ट होराइजन मावि धुलाबारी ...

माघ २०, २०८२
कारखाना कार्यक्रम अन्तरगत न्युटन्सका विद्यार्थीले तयार गरेका बिज्ञान सामाग्री प्रदर्शन

बिर्तामोड । झापाको बिर्तामोड–५ स्थित न्यूटन्स एजुकेशन फाउण्डेशनले ‘बिद्यार्थीहरु अव बिज्ञान पढेर मात्र होइन, गरेर पनि सिक्छन्’ भन्ने मुल नाराका स ...

माघ २०, २०८२
ग्लाेरी अङ्ग्रेजी माध्यमिक विद्यालयकाे ३१ ओैं बार्षिकाेत्सव सम्पन्न

बिर्तामाेडझापाकाे बिर्तामाेड ४ स्थित ग्लाेरी अङ्ग्रेजी माध्यमिक विद्यालयले बिबिध कार्यक्रमकाबिच  ३१ ओैं बार्षिकाेत्सव मनाएकाे छ ।  आज व ...

माघ १९, २०८२
बिर्तामोडका म्यानपावरमा छापा , ९ वटा पासपोर्ट जफत

जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोड स्थित म्यानपावरमा छापा मारेर  गरेर ९ वटा पासपोर्ट जफत गरेको छ ।  वैदेशिक रोजगारीको सेवा प्रवाह गर्न ...

माघ १९, २०८२
झापाको भद्रपुरमा माघ २१ गतेदेखि अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने

झापा झापाको भद्रपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । भद्रपुर स्थित मेची क्याम्पसको क्रिकेट ग्राउन्डमा १५ वर्षपछि अन्तर्र ...

माघ १९, २०८२
सातौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक

बिर्तामोड, माघ १९ । एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक झापा गोल्डकपले आज सामाजिक सञ्जाल ...

माघ १९, २०८२
टावर टेम्पलकाे २९ ओैं बार्षिकाे उत्सव सम्पन्न

झापाकाे बिर्तामाेड ५ स्थित टावर टेम्पल स्कुलकाे २९ ओैं बार्षिकाे उत्सव  बिबिध कार्यक्रमकाबिच सम्पन्न भएकाे छ ।  आज साेमबार विद्यालय परिसरमा ...

माघ १८, २०८२
बिर्तामोडमा होटल टेक्निसियन तालिम सुरु

झापाको बिर्तामोडमा आजबाट १० दिने होटल टेक्निसियन तालिम सुरु भएको छ। होटल व्यवसायी सङ्घ झापाको आयोजना र होटल एसोसिएसन नेपाल कोशी प्रदेशको सहयोगमा आज आइ ...

माघ १७, २०८२
सौन्दर्य गहना गृहले बिर्तामोडको हिकोला रोडमा नयाँ शोरुम सञ्चालन ल्यायो

बिर्तामोड । एक दशकदेखि बिर्तामोडमा सुनचाँदी व्यवसाय गर्दै आएको सौन्दर्य गहना गृहले आफ्नो सेवा विस्तार गरेको छ । बिर्तामोडस्थित हिकोला रोडमा सौन्द ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय