मेचीनगरमा एक पुरुषको कङ्काल बंगुर फर्मभित्र फेला, दुई जना पक्राउ

झापा । झापाको मेचीनगरमा २ बर्ष बढी  समयदेखि बेपत्ता रहेका एक पुरुषको हत्या गरी बंगुर फर्मभित्र गाडिएको आशंकामा जिल्ला प्रहरी कार्यालय झापाले  दुई जनालाई पक्राउ गरेको छ।ललितपुर महाङ्काल–१ का दिलनाथ बजगाईं २०८१ असोज २९ गते मेचीनगर–६ काँकडभिट्टाबाट बेपत्ता भएका थिए। उनकी श्रीमती तुलसा बुढा बज ...

अर्जुनधारा–११ बाट कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पोखरेल निर्वाचित

झापा — विद्यार्थी राजनीतिमा सक्रिय युवा नेता नियोग पोखरेल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसको पार्टी संगठन विस्तार तथा महाधिवेशन प्रक्रियाअन्तर्गत पोखरेल अर्जुनधारा नगरपालिका–११ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन्।बिर्तामोडस्थित कन्काई आदर्श क्याम्पसको स ...

असोज ८, २०८३
झापा–२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा विजय लामाको उम्मेदवारी

झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा झापा क्षेत्र नं. २ बाट ३५ वर्षमुनिका युवा पुरुष क्लस्टरतर्फ विजय लामाले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।युवा पुस्ताको आवाजलाई पार्टीको नीत ...

फागुन १२, २०८०
कोशी प्रदेश डीआईजी खापुङले गरे सई राजेन्द्रलाई सम्मान

बिर्तामोड । सुनसरी स्थित इलाका प्रहरी कार्यालय हरिनगरका प्रहरी नायव निरीक्षक राजेन्द्र चौहान सम्मानित भएका छन् ।इलाका प्रहरी कार्यालय हरिनगरको नेतृत्व सम्हालेको चार महिनामा समुदायसंगको साझेदारीमा भगवत ...

असोज ८, २०८३
राष्ट्रसंघ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु न्यायको माग गर्ने

काठमाडौँ —  प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकका जनजीवन र जीविकोपार्जनमा परेको विनाशबारे संयुक्त राष्ट्रसंघ महासभामार्फत विश्वक ...

असोज ८, २०८३
बाह्रदशीको ५ वर्षे विकासका लागि एमालेको ‘विकास–विचार प्रतियोगिता’ प्रथम हुनेलाई २५ हजार पुरस्कार

झापा । झापाको बाह्रदशी गाउँपालिकाको आगामी पाँच वर्षको विकासका लागि युवाहरूको दृष्टिकोण र रचनात्मक योजना समेट्ने उद्देश्यले बृहत् ‘विकास–विचार प्रतियोगिता’ आयोजना हुने भएको छ। नेकपा एमाले बाह्रदशी गाउँ ...

जेठ २२, २०८३
वल्र्ड अफ डान्स नेपालको ग्राण्ड फिनालेमा एस स्क्यार फेम ग्राण्ड फिनालेमा

बिर्तामोड । अन्तर्राष्ट्रिय च्याम्पियनसीप शो वल्र्ड अफ डान्स नेपालको सेमिफाइनलमा झापाको बिर्तामोडस्थित एस स्क्यार फेम प्रथम स्थान हासिल गर्दै ग्राण्ड फिनालेमा प्रवेश गरेको छ ।  सिनियर ग्रुपत ...

साउन ५, २०८३
झापामा बढ्दै वित्तीय अपराधका घटना

जिल्ला प्रहरी कार्यालय झापाले डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि झापा जिल्लामा वित्तीय अपराधका घटना बढ्दै गएको पाइएको जनाएको छ।आर्थिक वर्ष २०८२र८३ मा बैंकिङ कसुर, ठगी, अनलाइन ...

असोज ८, २०८३
झापाका अस्पतालमा विपन्नका लागि १७९ शय्या निःशुल्क

झापा । झापाका अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्याएर निःशुल्क उपचारको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।झापामा सञ्चालनमा रहेका ४० अस् ...

फागुन २८, २०८०
चर्च ब्वाइजले उचालो झापा गोल्डकपको उपाधि

बिर्तामोड :  नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली ...

भदौ २७, २०८३
श्री कृष्ण प्रणामी युवा परिषद नेपाल झापाको ३६ ओै बार्षिक साधारणसभा सम्पन्न

श्री कृष्ण प्रणामी युवा परिषद नेपाल , जिल्ला कार्य समिति झापाको ३६ ओै बार्षिक साधारणसभा सम्पन्न भएको छ । बिर्तामोड ४ स्थित  श्री प्राणनाथ सामुदायिक सत्सङ भवनको  सभाहलमा आज शनिबार एक कार्यक्र ...

  • सुसी मिडिया नेटवर्क प्रा. लिद्वारा सन्चालित
  • सूचना विभाग दर्ता नं. : ४८३९-२०८१/२०८२
  • प्रेस काउन्सिल सूचिकृत नं. : ४८४९-२०८१/२०८२
  • बिर्तामोड नगरपालिका, झापा, नेपाल
  • फोन नं. : ९८४३८८६५०८, ९८२४९९८०००, ९८२४०२५३५३
  • इमेल : [email protected]

हाम्रो टीम

  • प्रकाशक/सञ्चालक/प्रबन्ध निर्देशक सन्तोष न्यौपाने
  • सम्पादक प्रमिशा धिमाल
  • व्यवस्थापक हरिमाया आर्चाय